न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई दियो ३६३ रनको लक्ष्य
काठमाडौँ । आईसीसी च्याम्पियन्स ट्रफीको फाइनल प्रवेशका लागि न्यूजिल्यान्डले दक्षिण अफ्रिकालाई ३६३ रनको लक्ष्य दिएको छ । पाकिस्तानको गद्दाफी स्टेडियममा जारी दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको...