श्रमिकलाई तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन विभागले गरायो सचेत
काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकका लागि तोकिएको न्यूनतम पारिश्रमिक अनिवार्य दिन सबै उद्योग–प्रतिष्ठानलाई सचेत गराएको छ । कतिपय उद्योग–प्रतिष्ठानले तोकिएको पारिश्रमिक नदिएको गुनासो/उजुरी आएको भन्दै विभागले न्यूनतम...