विदेशी लगानी भित्र्याउने सम्बन्धी निर्णय राजपत्रमा प्रकाशित, न्यूनतम सीमा कति ?
काठमाडौँ । सरकारले विदेशी लगानीको न्यूनतम सीमा २ करोड रुपैयाँमा झारेको छ । गत २८ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको थियो । जुन निर्णय सोमबार राजपत्रमा प्रकाशित भएको...