न्यूरोडमा वडाध्यक्षको नेतृत्वमा प्रदर्शन जारी, नगर प्रहरीसँग धकेलाधकेल
काठमाडौँ । न्यूरोड क्षेत्रको फुटपाथ विस्तारको विरोधमा उत्रिएका स्थानीय र महानगर प्रहरीबीच धकेलाधकेल भएको छ । जुद्ध वारुण यन्त्र रहेको कार्यालयमा महानगर प्रतिनिधिहरू रहेको भन्दै त्यहाँ छिर्न खोजेको भीडलाई महानगर...