१६ फाल्गुन २०७६, शुक्रबार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नसा रोगको शल्यक्रिया हुँदै
सिञ्जा । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा न्यूरो सर्जरी (नसा रोगको शल्यक्रिया) सेवा शुरु हुने भएको छ । न्यूरो सर्जन डा.निलम खड्का प्रतिष्ठानमा आएसँगै नसासम्बन्धी शल्यक्रिया सेवा शुरु हुने भएको...