एन्फाको चार वर्षे नयाँ नेतृत्वका लागि आज मतदान, कसले मार्ला बाजी ?
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी चार वर्षे नेतृत्वका लागि आज केन्द्रीय कार्यसमितिको निर्वाचन हुँदैछ। काठमाडौँको बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा हुने निर्वाचन कार्यक्रम बिहान ९ बजे सुरु हुनेछ।...