‘हनी ट्रयाप’ को जालो: कुकर बनाउने बहानामा १० लाख असुल्न खोज्ने युवती पक्राउ
काठमाडौँ । ‘हनी ट्रयाप’ मा संलग्न एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । राइस कुकर बनाउने बहानामा सम्पर्क गरी ‘हनी ट्रयाप’ गरेको आरोपमा चितवन घर भई हाल काठमाडौँ महानगरपालिका–१३ कुलेश्वर...