यौन दुर्व्यवहारको अभियोगमा इनड्राइभका चालक पक्राउ
काठमाडौँ । प्रहरीले यौन दुर्व्यवहार गरेको अभियोगमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राइभका एक जना चालकलाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ बस्ने २५...