पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
काठमाडौँ । वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी विष्णुपुर गाउँपालिका-७ घर भएका काठमाडौँ महानगरपालिका-३१ बस्ने ३१ वर्षीय...