२५ करोडसहित पक्राउ परेका व्यक्तिको परिचय खुल्यो, सार्वजनिक गर्ने तयारी
काठमाडौँ । आज बिहान २५ करोड रुपैयाँसहित पक्राउ परेका व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसान लामा रहेको खुलेको छ । उनलाई आज बिहान प्रहरीले काठमाडौँको झोर क्षेत्रबाट पक्राउ गरेको थियो ।...