एन्फा अध्यक्ष नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को विशेष साधारण सभामा अध्यक्ष पङ्कज विक्रम नेम्वाङविरुद्धको अविश्वासको प्रस्ताव फेल भएको छ । हेटौँडामा सम्पन्न विशेष साधारण सभामा अध्यक्ष नेम्वाङ विरुद्ध भएको...