बृद्धभत्ता चोरी प्रकरण पछि मन्त्रालयको अतिरिक्तमा तानिए प्रमुख प्रशासकीय अधिकृत पुडासैनी
काठमाडौँ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी मन्त्रालय तानिएका छन् । वृद्ध भत्ताको आधा करोड बढी रुपैयाँ चोरी प्रकरणको छानबिन गरिरहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...