नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण हुँदै
नेपालगञ्ज । आयुर्वेदिक उपचार पद्धतिको प्रभावकारी कार्यान्वयनका निम्ति नेपालगञ्जमा पञ्चकर्म भवन निर्माण थालिएको छ । लुम्बिनी प्रदेश सरकारको सहयोगमा आयुर्वेद स्वास्थ्य केन्द्र, बाँकेको रु चार करोड ५२ लाख १७ हजार...