पञ्चेश्वर केही दिनमा ब्रेक थ्रु हुने प्रधानमन्त्री ‘प्रचण्ड’को दाबी
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनमै पञ्चेश्वर जलविद्युत परियोजनाको ब्रेक थ्रु हुने बताएका छन् । बुधवार संसद्को कानुन समितिमा बोल्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले यस्तो विश्वास व्यक्त गरेका हुन् ।...