अब अस्पतालमा जन्मिएका बच्चाको विवरण सीधै पञ्जीकरण विभागमा
काठमाडौं । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले अस्पतालमा जन्मिएका बच्चाको विवरण सिधै विभागमा लिने प्रक्रिया अगाडि बढाएको छ । विभागकी निर्देशक विनीता भट्टराईले अस्पतालमा बच्चा जन्मिएको विवरण फारम अस्पतालबाटै...