निकालिए पटेर्वासुगौलीमा अनुदानका २९ शिक्षक, के भन्छ पालिका ?
काठमाडौँ। पटेर्वासुगौली गाउँपालिकाले वैकल्पिक व्यवस्था नगरीकनै अनुदानमा कार्यरत २९ जना शिक्षकलाई हटाएको छ । गाउँपालिका कार्यालयको मंसिर २३ गते बसेको बैठकबाट विभिन्न विद्यालयमा गरी अनुदानको रकमबाट फरक–फरक विषयका २९ जना...