५ दिन पढाइ ठप्प पारेर चुनावमा २० हजारभन्दा बढी विद्यालय प्रयोग हुने
काठमाडौँ । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा २० हजारभन्दा बढी विद्यालयमा मतदान केन्द्र राखिने निर्वाचन आयोगले जनाएको छ। आयोगले देशभर जम्मा २२ हजार ५ सय...