‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारी
काठमाडौँ । लालझाडी गाउँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका छन् । नवप्रवर्तन साझेदारी कोषको रु. एक करोड ४० लाख र गाउँपालिकाको रु....