ट्रम्पको पत्र ‘चाँडै’ प्राप्त गर्ने इरानको भनाइ
काठमाडौँ । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्याउने बताएका छन् । “पत्र अहिलेसम्म हामीसम्म...