‘पत्रकारितामा विश्वसनीयताको सङ्कट’
काभ्रे । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई बुधबार धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनीयताको सङ्कटले...