पत्रकारितालाई विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण : रक्षामन्त्री पोखरेल
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारिता पेशालाई व्यावसायिक र विश्वसनीय बनाउन प्राज्ञिक संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । कलेज अफ जर्नालिज्म एण्ड मास कम्युनिकेसनको नवनिर्मित भवनको आज...