अदालतको आदेश पालना गर्न एनआरएनएलाई सर्वोच्चको निर्देशन
काठमाडौँ। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने सन्दर्भमा कुनै पनि तलमाथि नगर्न भन्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पत्राचार गरेको छ । सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका...