बालेनसहित मधेसी समुदाय लक्षित अपमानित भिडियोबारे छानबिन गरी कारबाही गर्न पत्राचार
काठमाडौँ । मधेसी समुदायलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरेको भिडियोप्रति मधेसी आयोगले कारवाहीको प्रक्रिया अगाडी बढाउन पत्राचार गरेको छ । मधेसी समुदायका अगुवाहरूले आयोगमा दिएको उजुरीका आधारमा आवश्यक कारवाहीको...