प्रतिनिधि सभा बैठकमा पत्रिका नपढ्न सभामुखको रुलिङ
काठमाडौँ ।प्रतिनिधिसभाको बैठकमा सांसदले पत्रिका पढ्न थालेपछि सभामुख देवराज घिमिरेले पत्रिका नपढ्न रुलिङ गरेका छन् । आइतबार मन्त्रालयगत छलफल भइरहेको बैठकमा सांसदले पत्रिका पढेपछि सभामुख घिमिरेले रुलिङ गरेका हुन्। बैठकमा...