दीक्षान्त समारोहमा पदक पाउने विद्यार्थीहरूको नामावली सार्वजनिक (नामावलीसहित)
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले ५०औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरूको नामावली प्रकाशित गरेको छ । यही पुस १३ गते शनिवारका दिन आयोजना हुने...