लोक सेवा खुलाउने सामान्यको प्रस्ताव मन्त्रिपरिषदमा
काठमाडौँ । निजामती सेवाका विभिन्न सेवा र श्रेणीका स्थगित गरिएका सम्पूर्ण पदपूर्ति प्रक्रिया फुकुवा सम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा गएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी पदपूर्ति गर्न...