नवनियुक्त त्रिवि उपकुलपति बाँस्कोटाद्वारा पदभार ग्रहण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले सोमबार पदभार ग्रहण गरेका छन् । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले...