पूर्वराज्यमन्त्री पदम राईलाई पेरिसडाँडामा दिइयो अन्तिम श्रद्धाञ्जली
काठमाडौँ । पूर्वराज्यमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य पदमबहादुर राईलाई पेरिसडाँडामा अन्तिम श्रद्धाञ्जली दिइएको छ । आज बिहान आयोजित श्रद्धाञ्जली सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता तथा कार्यकर्तालगायतले...