लालीगुराँस पदमार्गमा समावेश गर्न आग्रह
ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा आफ्ना पालिकालाई समावेश गर्न आग्रह गरेका छन् । नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सहमतिअनुसार कोशी प्रदेशमा...