सरकार फेरिँदा नियुक्ति पाएकालाई स्वतः पदमुक्तको विधि अपनाऔँ : प्रधानमन्त्री ओली
काठमाडौँ । राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवाबाट नियुक्ति हुने बाहेक अन्य प्रक्रियाबाट सरकारले गर्ने नियुक्ति सरकार फेरिँदा स्वतः पदमुक्त हुने विधि अपनाएर जान सकिने सुझाएका छन्...