विश्वासको मत नपाएपछि स्वीडेनका प्रधानमन्त्री पदमुक्त
स्टकहोम । संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वीडेनका प्रधानमन्त्री स्टेफन लोफभेन पदमुक्त भएका छन् । यद्यपि उनले अर्को सरकार निर्माण नहुँदासम्म कामचलाउ प्रधानमन्त्रीको रूपमा काम गर्नेछन् । संसदमा सोमबार...