इजरायली समकक्षीसँग संवाद गरेर नेपालीको उद्धार गर्न एमालेको ध्यानाकर्षण
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले इजरायलमा हमासको आक्रमणमा परेका नेपालीलाई उद्धार गर्ने काममा एक मिनेट पनि ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ । आइतबार सदनमा विशेष समय लिएर...