टिम्स’ लाई व्यवस्थित र प्रभावकारी बनाइन्छ : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पदयात्रा सूचना व्यवस्थापन प्रणाली (टिम्स) लाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् । ट्रेकिङ एजेन्सी एशोसियशन अफ नेपालको ४४औँ वार्षिक साधारणसभाको...