प्रचण्डले थाले पदाधिकारी चयनबारे छलफल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रचण्डले पार्टीका पदाधिकारी चयन लगायतका साङ्गठनिक विषयमा छलफल थालेका छन् । प्रचण्डले खुमलटारमा केन्द्रीय कार्यालयको विस्तारित बैठक राखेर नेताहरूसँग छलफल थालेका हुन् । बैठकमा पूर्व...