प्रचण्डले आज पदाधिकारी प्रस्ताव गर्दै, अध्यक्षको प्रस्ताव केन्द्रीय कमिटीले स्वीकार गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । आजको बैठकमा पार्टीको पोलिट्ब्यूरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ल्याउने बताइएको छ । माओवादी...