माओवादीमा पदाधीकारी चयन चुनावपछि मात्रै हुने
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटी बैठकबाट पदाधीकारी चयन नहुने भएको छ । अनुपम फुडल्याण्डमा जारी बैठकले अध्यक्षबाहेक बाँकी रहेका पदाधीकारी वैशाखमा हुने स्थानीय चुनावपश्चात् मात्रै चयन गरिने...