राष्ट्रिय सभाका अध्यक्षसहित यी २० जनाको पदावधि फागुनमा सकिँदै
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितका २० सदस्यहरूको पदावधि आगामी फागुनदेखि सकिँदै छ । राष्ट्रिय सभामा २०७५ असार ४ गते गोलाप्रथा गर्दा ६ वर्षे कार्यकाल तोकिएकाहरूको पदावधि यही फागुन...