दुर्गा प्रसाईँका समर्थकले आगजनी गर्दा घाइते भएका ट्रक चालकको मृत्यु
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समर्थकले केही समयअघि झापामा गरेको आगजनीमा परेका एक भारतीय ट्रक चालकको मृत्यु भएको छ । दुर्गा प्रसाईँ पक्राउको विरोधमा झापा बन्द गर्ने भन्दै आन्दोलनमा उत्रिएका...