स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
काठमाडौँ । पद्मकन्या क्याम्पस बागबजारमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावमा प्यानलै जितेका नेविसंघका बागीले विजय जुलुस निकालेका छन् । चैत ७ गते भएको स्ववियु चुनावमा पद्मकन्यामा नेपाल विद्यार्थी संघ...