स्ववियु निर्वाचनका लागि पद्मा कन्यामा नेविसंघका दुई उम्मेदवारले गराए नाम दर्ता
काठमाडौँ । पद्मकन्या क्याम्पसमा नेपाल विद्यार्थी संघको बागी उम्मेदवारी परेको छ । स्ववियु निर्वाचनका लागि नेविसंघको आधिकारिक उम्मेदवारमा पूर्णिमाया परियारले उम्मेदवार दर्ता गरेकी छन् । त्यस्तै स्वतन्त्र समूह बनाए नेविसंघ...