संघीय संसद्का नवनियुक्त महासचिव पाण्डेयले भोलि शपथ लिने
काठमाडौँ । संघीय संसद्का नवनियुक्त महासचिव पद्मप्रसाद पाण्डेयले बुधबार शपथ लिने भएका छन् । उनले बुधबार बिहान शपथ लिने भएका हुन् । पाण्डेयलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद् महासचिवमा नियुक्त...