संघीय संसद्का महासचिव पाण्डेयको नियुक्ति बदर गर्न नहुने आदेश जारी
काठमाडौँ । सर्वोच्च अदालतले संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय सुरुकै नागरिकताका आधारमा संघीय संसद्को महासचिव भएकाले नियुक्ति बदर गर्न नहुने आदेश जारी गरेको छ । पाण्डेयले नागरिकता कानुनको उल्लंघन गरी...