पद्मा अर्यालले भनिन्-‘नेपालको संविधानले राजालाई चिन्दैन’
काठमाडौँ । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएकी छन् । उनले गणतन्त्रको विकल्प राजतन्त्र हुन नसक्नेसमेत जिकिर गरिन् । एमाले जिल्ला...