विद्यालय भवन हस्तान्तरण
देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित पद्मोदय पब्लिक नमूना माविका लागि भारतीय राजदूतावासको सहयोगमा निर्मित ३६ कोठे भवनको शुक्रबार उद्घाटन गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकास चौधरीको अध्यक्षता...