संसद सचिवालयको महासचिवमा पद्म प्रसाद पाण्डेयको नाम सिफारिस
काठमाडौँ । संसद सचिवालयको महासचिवमा पद्म प्रसाद पाण्डेयको नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर प्रतिनिधिसभाका सचिव पाण्डेयको नाम...