पपुलिजमका कारण लोकतन्त्र जोखिममा, मिडियाको भूमिका आवश्यक : गगन थापा
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पपुलिजमका कारण नेपालमा लोकतन्त्र जोखिममा परेको बताएका छन् । उनले यस्तो बेला लोकतन्त्र रक्षाका लागि मिडियाको महत्त्वपूर्ण भूमिका रहेको बताए । बिहीबार काठमाडौंमा...