पपुवा न्यु गिनी तटमा ६.९ म्याग्निच्युडको भूकम्प
सिड्नी । पपुवा न्यु गिनीको न्यु ब्रिटेन टापुको तटमा शनिबार बिहान ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । दश किलोमिटर गहिराइमा आएको भूकम्पले सुनामी...