नेपालले पपुवा न्यूगिनीलाई दियो २०४ रनको लक्ष्य
काठमाडौँ । त्रिकोणात्मक टी-२० शृङ्खलाको तेस्रो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई २०४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २०...