यातायात कार्यालयका तत्कालीन कार्यालय प्रमुखसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । भेरी अञ्चल यातायात ब्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । यातायात ब्यवस्था कार्यालय, भेरी...