१९औँ एसियाडमा नेपाली पब्जी टोली सेमिफाइनलमा
हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औँ एसियाड अन्तर्गत इस्पोर्ट्सको पिस एलिस एसियन गेम्स भर्सन (पब्जी) मोबाइलमा नेपाली टोली सेमिफाइनल प्रवेश गरेको छ । शुक्राबार चाइना हाङझाउ इस्पोर्ट्स सेन्टरमा एलिमिनेसन राउण्ड...